Ad Code

Your Page Title

चौथौँ छप्पङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ को खेलतालिका

म्यागङ गाउँपालिका वडा नं. ६ मैबलमा अवस्थित छप्पङ खेल मैदानमा विजया दशमीको अवसर पारेर असोज ८ गतेवाट चौथौँ छप्पङ तथा प्रथम म्यागङ अध्यक्ष कप २०८२ हुदैछ। कुल २६ टोलीवीच हुने भिडन्तको खेल तालिका तथा अन्य विवरण निम्न बमोजिम रहेका छन्।

 


Post a Comment

0 Comments