मैबलमा जारी 7A साइड फुटवल प्रतियोगिताको पहिलो सेमि फाइनलमा आयोजक टुडी राहा ए ले नागिन थान युवा क्लवलाई २-१ ले पाखा लगाउदै फाइनल यात्रा तयः गऱ्यो। पहिलो सेमि फाइनल खेलमा हासिल गरेको जितको हर्ष भने दोस्रो सेमि फाइनल कल्लाबारीसंग आयोजक ई ले ३-० गोल अन्तरले हार वेहोरे पछि निराशमा परिणत भयो। दुवै सेमि फाइनल जितेर दुवै ट्रफी घरमै राख्ने रणनीतिका साथ खेल मैदान पुगेको आयोजक टुडी राहाको एक टीम मात्र फाइनल पुग्न सफल रहयो। नतिजा जे जस्तो भए पनि आयोजक टुडी राहाले कम्तीमा आधा राशीको पुरस्कारको हकदारको रूपमा आफ्नो नाम दर्ता गरेको छ। दुवै टीमलाई फाइनलको लागि शुभकामना।
- Home-text
- हाम्रो म्यागङ
- _Class 8
- __Unit 1
- __Unit 2
- __Unit 3
- __Unit 4
- __Unit 5
- __Unit 6
- __Unit 7
- _Class 7
- __Unit 1
- __Unit 2
- __Unit 3
- __Unit 4
- __Unit 5
- __Unit 6
- __Unit 7
- _Class 6
- __Unit 1
- __Unit 2
- __Unit 3
- __Unit 4
- __Unit 5
- __Unit 6
- __Unit 7
- _Class 5
- _Class 4
- _Class 3
- _Class 2
- _Class 1
- _Grid
- _Curriculum
- Social Media
- _Facebook
- _Youtube
- _Twiter
- _Instagram
- News
- Dictionary
- _Tamang To Nepali
- _Nepali to Tamang
- _Tamang Dictionary PDF
- _Tamang Dictionary APP
- About
- Contact


0 Comments